१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नबिल बैंकले संचालन गर्यो एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम

काठमाडौ । नबिल बैंकले प्रदेश नं. ३ स्थित बैंकको शाखा कार्यालय अन्र्तगतका साना तथा मझौला क्रणाीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ । बैंकले आफना ग्राहकवर्गहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रर्वद्धनमा जाड दिने लक्ष्य राख्दै सोही क्षत्रका विज्ञ सूमन शाक्य लाई प्रशिक्षकको रुपमा…