७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ ।

संसद बैठक स्थगित गरेर सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सम्वादको पहल गरेपछि संसदीय छानबिन समिति गठनको सहमति जुटेको हो ।

यसअघि करको दर हेरफेर र सीसीटीभी फुटेज डिलिट विवादमा तानिएका शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्न लागेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दाबी गरेको थियो।

छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री शर्माले आफु विरुद्ध लागेका आरोपमाथि बोल्न चाहेका छन् । तर एमालेले भने छानबिन समिति गठनअघि नै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने या बर्खास्त गर्नुपर्ने माग गरिरहेको छ ।

आजै बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा शर्माले आफ्ना कुरा संसद बैठकमा राख्ने र छानबिन समिति बने सघाउने जानकारी गराएका थिए ।

 

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : १६ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा