२५ माघ २०८२, आइतबार | February 8, 2026

लण्डनको वेलिङमा नेपालीको फार्मेसी

लण्डन । कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ । युके, दुबई तथा नेपालमा कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङ मानिम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो । वेलिङमा आयोजित एक कार्यक्रमकाबीच मेयर काउन्सिलर जेम्स हन्टले फार्मेसीको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयेर हन्टले फार्मेसीले…