२९ भदौ २०८३, सोमबार | September 14, 2026

डिशहोम फाइवरनेटको ४० एमबिपिएस इन्टरनेट जडान गर्दा IPTV सित्तैमा पाइने



काठमाडौ । डिशहोम फाइवरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा IPTV सित्तैमा दिने योजना “काईदाको फाइवरनेटमा फाईदाको IPTV सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत डिशहोम फाइवरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा IPTV सित्तैमा पाउनेछन् डिशहोम फाइवरनेटको को ४० एमबिपिएसको एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ ।

ग्राहकले यसबापत इन्टरनेट र IPTV को बार्षिक Subscription का साथै आवश्यक Drop wire, Router, Setup Box  र जडान सेवा सबै निशुल्क पाउनेछन ।
साथै डिशहोम फाइवरनेटले यस अघिनै १०० एमबिपिएसको इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : १७ बजे

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध