१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

आइएमई “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ” योजना सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहेका सबै सेवाग्राहीहरुलाई लक्षित गरी सेवाग्राहीमूखी “हर्षको २२ वर्ष क्द्दद्द मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेकोे छ । योजनाअन्तर्गत देश तथा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे…