३ पुस २०८२, बिहिबार | December 19, 2025

नागरिकको स्वास्थ्यप्रति उत्तरदायित्व निभाउँदै माछापुच्छ्रे बैंक, स्वास्थ्य उपचारका लागि १० लाखसम्मको क्रेडिट उपलब्ध गराउने

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुबिधा संचालनमा ल्याएको छ । यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको एमबीएल केयर क्रेडिट सुबिधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई रू दश लाख सम्मको रकम प्रदान गर्ने…