४ पुस २०८२, शुक्रबार | December 20, 2025

सामाजिक कार्यक्रम गरी प्रदेश २ मा मनायो कुमारी बैंकले २०औं वार्षिकोत्सव

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशभरका शाखाहरुबाट सामाजिक कार्यक्रम गरी आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ । त्यसक्रममा बैंकले प्रदेश– २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर महादेव मन्दिर सरसफाई गरेकोे छ तथा राजविराज शाखाले सप्तरी स्थित सखडा भगवती मन्दिर…