काठमाडौ । माछापुच्छ्रे बैंक र एम एडब्लु अर्थमुभर प्रालि (M.A.W Earthmovers Pvt. Ltd) बीच सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरीद गर्न चाहने ग्राहकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एम ए डब्लु अर्थमुभर…