काठमाडौ । कर्मचारी सञ्चय कोषका ऋणीहरूले एन आई सी एशिया बैंकको जुनसुकै शाखाबाट किस्ता भुक्तानी गर्न सक्ने भएका छन् । कोषका ऋणीहरूले एन आई सी एशिया बैंकको जुनसुकै शाखाबाट साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका हुन । यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी…