इलाम । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक (अर्गानिक) चियाको माग उच्च छ । मागअनुसार नै इलामका उद्योग र सहकारीले चियालाई प्राङ्गारिक बनाउँदैछन् । रासायनिक मल अभाव हुनु, किसान–उद्योगी आफै सचेत हुनुले चिया प्राङ्गारिक बनाउने क्रम बढेको छ । तर अर्गानिक प्रमाणपत्र पाउन भने सास्ती खेप्नुपरेको चिया उद्योगी बताउँछन् । खर्च बढी लाग्नाले पनि उद्योगले अर्गानिक प्रमाणपत्र लिन…