१३ कार्तिक २०८३, शुक्रबार | October 31, 2026

माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ्गमा छलाङ्गको निरन्तरता, वीरगंजको तरकारी बजारमा क्युआर कोड सेवाको सुरुवात

काठमाडौ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले वीरगंज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । वीरगंज तरकारी तथा फलफुल बजार स्थित क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर श्री विजय कुमार सरावगीज्यूले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका छन् ।…