काठमाडौं। शिवम सिमेन्टले प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र सिन्हालाई नियुक्त गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले सिन्हालाई सिइओमा नियुक्त गरेको हो। सिन्हा भारतीय नागरिक रहेका छन् । भारतीय नागरीक भएकोले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतीमा सिन्हालाई नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। शिवमले अहिले दैनिक तीन हजार टन ओपीसी सिमेन्ट…