२२ मंसिर २०८२, सोमबार | December 8, 2025

ललितपुर उद्योग वाणिज्य सङ्घ ५८ वर्षमा : निजी क्षेत्रमा अख्तियारको हस्तक्षेप नहुने भएपछि महासंघ खुसी

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेकामा जोड दिएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको आज आयोजित ५८औँ स्थापना दिवसका अवसरमा उनले केन्द्रीय सरकारले सहकार्य र सहजीकरणका माध्यमबाट कानुनी समस्या समाधान गर्दै लगानीमैत्री वातावरण तयार गरेको बताए । उनले सहकार्यका माध्यमबाट समृद्धि हासिलमा लाग्नुपर्नेमा…