काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङ्ग कारोवारलाई अझै सहज बनाउन अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । डिजिटल बैंकिङ्गमा फड्को मार्दै अगाडि बढेको बैंकले कोरोना भाइरसको कारणले गर्दा बैंकका ग्राहकलाई पर्न गएको बैंकिङ्ग समस्याको समाधानको निम्ति बैंकले डिजिटल बैंकिङ्गलाई अझै सहज बनाउने उद्देश्यले ग्राहकको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता (Century Sahaj Khata) र…