१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा कोरोना राहत कोष तथा स्थानिय तहमा सहयोग

बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंकद्धारा कोरोना राहत कोष तथा स्थानिय तहमा सहयोग हस्तान्तरण गरेकाे छ । हाल विश्वव्यापी रुपमा फैलिंदै गएको कोरोना भाइरसकाे महामारीका कारणबाट नेपालमा समेत प्रकोप फैलिन सक्ने भन्दै  सरकारले देशमा लकडाउन घोषणा गरेसंगै देशमा भएको  विपन्न परिवारहरुको लागि खाद्यन्न तथा कोरोना भाईरसबाट संक्रमितहरुलाई उपचारको लागि सहयोग गर्ने उदेश्यले तिनाउ मिसन डेभलपमेण्ट…