काठमाडौं । सडकमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च पारदर्शी नभएको भन्दै हरेक दिन प्रदर्शन हुन थालेपछि कोभिड-१९ बिपद ब्यवस्थापन केन्द्र [सीसीएमसी]को निर्देशन समितिले अहिले सम्म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको बिवरण सार्वजानिक गरेको छ । सडकमा १० अर्वको बिषय चकौरुपमा उठेपनि सीसीएमसीले सार्वजानिक गरेको हिसावमा ८ अर्व ३९ करोड…