नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने धेरै नामहरु छन् । सायरहरुको शहर, नवाबहरुको शहर, उद्योगीहरुको शहर, बनियाहरुको शहर आदी नामले पनि नेपालगन्जलाई चिनाउन सकिन्छ । भारतका नवाबहरुको शहर लखनउकै नक्कल गर्दै जङ्गबहादुरले बस्ती बसालेर बनाएको शहर भएकाले नेपालगन्जले नवाबहरुको शहरकारुपमा पनि परिचय बनाएको छ । विश्व प्रसिद्ध शौखीन नवाबहरु खान लाउन…