काठमाडौं। तिहार तथा छठ पर्वको बिदपछि सोमबार खुलेको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार ११९ वटा कम्पनी उकालो लाग्दा ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो । सोमबार ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा…