अमेरिका । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी ‘सगुन इंक’ले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ। कम्पनीद्वारा आइतबार जुममार्फत आयोजित पत्रकार सम्मेलनमा सगुनमा लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको जानकारी दिइएको हो । ‘रेग ए प्लस मिनी आइपीओ’बारे जानकारी गराउँदै सगुनका संस्थापक गोविन्द गिरीले सगुनले लामो यात्रा…