३० बैशाख २०८१, आइतबार | May 13, 2024

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन खुला

काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री निष्काशनमा ल्याएको छ। कम्पनीले आज सोमबारदेखि  जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री निष्काशनमा ल्याएको हो। आइपीओमा ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई  अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई छुट्टाइएको छ भने बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।…