६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

जनरल इन्स्योरेन्सले पायो आईपीओ निष्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल इन्स्योरेन्स कम्पनीलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले जनरल इन्स्योरेन्सलाई ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी ७० करोड रुपैयाँ रुपैयाँको ३० प्रतिशत बराबरको आईपीओ निस्काशन गर्न अनुमति पाएको हो ।…