१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सेयर बजारमा ९ अर्बको ऐतिहासिक कारोबार

काठमाडौं । सेयर बजारले फेरि पनि ऐतिहासिक कीर्तिमान कायम गरेको छ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । गत विहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज (आइतबार) ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय…