२९ भदौ २०८३, सोमबार | September 14, 2026

कारोबार खुलेको दिनमै सानिमा जनरलको शेयरमूल्यमा सकारात्मक सर्किट



काठमाडौ । बुधबारदेखि कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सको शेयरमा समारात्मक सर्किट लागेको छ । कारोबारमा आएको पहिलो दिन कम्पनीको शेयर खरिदकर्ताको चाप देखिएको छ भने बिक्रीकर्ता भने शुन्य देखिएको छ ।

कम्पनीको ११ लाख ८८ हजार ६९८ कत्तिा शेयर खदिरद आदेशहरू छन् भने बिक्रीकर्ता भने शून्य छ। ३११ रुपैयाँमा कारोबार खुलेको कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३४२ रुपैयाँ पुगेको हो ।

इन्स्योरेन्सको एक करोड कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  २ : ४९ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको