३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर मदन भण्डारी स्पोर्टस् एकेडेमीले आउदो जेठ ३ गते बुटवलमा आयोजना गर्न लागेको म्याराथुन प्रतियोगिता आवेदन खुला भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुर्व आचार्यले प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीको लागि फारम वितरण गरिएको बताए । थप खुला १० किलोमिटर महिला म्याराथन प्रतियोगिता…