२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सोल्टी युनाइटेडलाई

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा भएको ‘डिके तामाङ मेमोरिएल सभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि सोल्टी युनाइटेडले हात पारेको छ । उपाधिसँगै सोल्टीले नगद २० हजार पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा देवीनगर युथ क्लब डिवाईसी उपविजेता बन्दै रु १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो…