३ पुस २०८२, बिहिबार | December 18, 2025

आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ

काठमाडौं । आइसीसीको टी- २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११ औं स्थानमा उक्लिएका हुन् । यसअघि २५ औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११ औं स्थानमा उक्लिएका हुन् । दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका…