काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । घरेलु मैदानमा गए राति भएको खेलमा बैंगलुरुले चेन्नइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । समान १४ अंक भए पनि नेटरनरेटमा चेन्नेइ, दिल्ली र लखनउलाई पछि पार्दै बैंगलुरु चौथो स्थानमा रहन सफल भएको…