२ पुस २०८२, बुधबार | December 17, 2025

त्रिकोणात्मक टी-२० सिरिज : टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । खेल अहिले बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश…