७ पुस २०८२, सोमबार | December 22, 2025

नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने

बुटवल । नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने भएको छ । महासंघले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा पौष २० गते अनाथ बालकालिका आश्रमलाई खाद्यान्न तथा राहत सामग्री प्रदान गर्ने भएको छ । कोही भोकै मर्न नपरोस भन्ने उद्देश्यले खाद्यान्न तथा राहत सामग्री प्रदान गर्ने कार्यक्र राखिएको उपाध्यक्ष युवराज घतानेले…