२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

नेपाल स्काउटको संयोजकमा रबिन दाहाल : प्रत्येक विद्यालयमा स्काउट विस्तार गर्न युवा तथा खेलकुद मन्त्रीको निर्देशन

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरेका हुन् । २०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त भएका दाहाललाई स्काउटको प्रमुख आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी सहसंयोजकमा राजीव…