२० मंसिर २०८२, शनिबार | December 7, 2025

कतारमाथि नेपालको सहज जित

काठमाडौं । हङकङमा आजबाट सुरु भएको चारदेशीय टी-२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा पुरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन बनाए । उनले ४ चौका…