३ आश्विन २०८३, शनिबार | September 19, 2026

सेभिल्लाले चुम्यो छैटौँ पटक युरोपा लिगको उपाधि

एजेन्सी । स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी छैटौँ पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलार्य ३–२ ले पराजित गरेर सेभिल्लाले उपाधि जितेको हो । सेभिल्लाका लागि लूक डी जोङ्गले दुई गोल गरे भने इन्टर मिलानका रामेलु लुकाकुले एक आत्मघाती गोल गरे। इन्टर मिलानका लागि लुकाकु र डिएगो…