२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

नेपाल पहिलोपटक महिला विश्वकप किक्रेटको ग्लोबल छनौटमा

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको एसियाबाट नेपाल ग्लोबल छनोटमा परेको छ । आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई)लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो । आज भएको सुपर–३ अन्तर्गतको दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहदैँ ग्लोबल छनोटमा प्रवेश…