२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ : सम्पूर्ण युवा क्लब विजयी

बुटवल । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा सम्पूर्ण युवा क्लब सुपौली विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा मंगलबार भएको खेलमा फसार्टिकर युवा क्लब फर्साटिकरलाई १-० गोल अन्तरले पराजित गर्दै सम्पूर्ण युवा क्लब सुपौली अन्तिम आठमा स्थान बनाएको हो । सिद्घेश्वर खेल मैदानमा भएको…