काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ब्रान्डन म्याकमुलेनको अर्धशतकमा काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो । यसका लागि ब्रान्डनले ३६ बलमा ३ चौका र चार छक्काको सहयोगमा…