काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै १२ बुंदे आरोप सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल मार्फत आरोप सार्वजनिक गर्दै महासचिव पोखरेलले प्रचण्ड र माधव नेपालको अवसरवाद प्रमाणित भएको दाबी गरेका छन् । 'नेकपा कालमा प्रचण्ड र माधव नेपालले केपी शर्मा ओलीका…