२४ असार २०८३, बुधबार | July 9, 2026

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी विवादबारे व्याख्यात्मक टिप्पणीसहितको सहमति खोज्ने निर्णय गरेको छ ।

फाइल तस्बिर

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले एमसीसीमा आफुहरुले उठाउँदै आएका प्रश्नलाई व्याख्यात्मक टिप्पणी गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले संविधान र गठबन्धन जोगाउनका लागि एमसीसीमा बीचको बाटो खोज्नुपर्ने बताएका थिए । ‘संविधान र प्रणालीलाई जोगाउन आइसोलेशनमा मात्रै बसेर नहुने बताउँदै उनले गठबन्धन जोगाउने उपाय खोज्नुपर्ने र सबैलाई विरोधी बनाउन नहुने धारणा राखेका थिए ।

तर प्रचण्डको प्रस्तावलाई नारायणकाजि श्रेष्ठ, देव गुरुङ, लिलामणि पोखरेल र गिरिराजमणि पोखरेलले अस्वीकार गरेका थिए ।

अब केही बेरमा बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १० : ०७ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको