४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रदेश सरकारका मन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज, मन्त्री पद पनि नरहने

बुटवल । लुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको छ। गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हा र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद सहित मन्त्री पद खारेजीमा परेको हो। २०७८ साल बैसाख २० गते तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा…