१९ बैशाख २०८३, शनिबार | May 2, 2026

गोरखामा कांग्रेसले कुटे माओवादी कार्यकर्ता

गोरखा । स्थानीय तहको निर्वाचनको मौन अवधिका बेला गोरखामा नेकपा ९माओवादी केन्द्र०का कार्यकर्तामाथि कुटपिट भएको छ । अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो । उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएको छ । कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ…