४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसीबारे संसदमा छलफल गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसदमा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो धारणा राखेका हुन् । परियोजनामा त्रुटि भए संसदबाटै जनतालाई बुझाउनुपर्ने उनले बताए । सभामुखले एमसीसीसम्बन्धी प्रस्ताव…