४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले महाधिवेशन बन्दसत्र : विदेशी पाहुनाहरुले दिए महाधिवेशनको सफलताकाे शुभकामना

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा सुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताएका छन् । 'हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता र…