५ पुस २०८२, शनिबार | December 20, 2025

टुङ्गो लाग्यो काँग्रेस पूर्व सभापति स्वर्गिय सुशिल कोईरालाको गृह जिल्ला बाँकेको सदस्यता विवाद

नेपालगन्ज । नेपाली काँग्रेसको पूर्व सभापति सुशिल कोईरालाको गृह जिल्लाकारुपमा चिनिने बाँके जिल्लाको काँग्रेस सक्रिय सदस्यता विवाद नेताहरुले टुङ्गो लगाएका छन् । वर्तमान सभापति शेरवहादुर देउवाले आफ्नो वर्चश्व रहेको जिल्लाकारुपमा दाबी गरेको बाँकेको सक्रिया सदस्यता विवाद लामो अभ्यास पछि आज टुङ्गो लागेको हो । बाँके सहित ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउँदै आज निर्वाचन…