१३ बैशाख २०८३, आइतबार | April 26, 2026

राजनीतिक परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड हो : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दावी गरेका छन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शर्माले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट…