२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

खगेन्द्र सुनारको नाम मन्त्रीको सूचीमा थिएन : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनारको नाम एकाएक मन्त्रीको सूचीबाट हटाइएको छ । फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भए लगत्तै सुनारको नाम मन्त्रीको सूचीबाट हटाइएको हो । यद्देपी प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले भने सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार आदर्शकुमार श्रेष्ठका अनुसार सुनार मन्त्रीको…