२१ असार २०८३, आइतबार | July 5, 2026

बुटवललाई काँग्रेसको गढ बनाउने नवनिर्वाचित नगर सभापति पाण्डेको उदघोष

बुटवल । नेपाली कांग्रेसको पालिका अधिवेशनबाट बुटवल उपमहानगरमा नवनिर्वाचित सभापति खेलराज पाण्डेयले अन्य राजनीतिक पार्टीलाई पछाडि पार्दै नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने उदघोष गरेका छन् । निर्वाचन समितिले आज बुटवलमा राखेको नवनिर्वाचित पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सभापति पाण्डेले अहिले पार्टीभित्रै मैत्रीपूर्ण चुनाव जिते पनि आगामी निर्वाचनमा बुटवलमा अरूलाइ जितेर कांग्रेसलाई पहिलो पार्टी…