काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले निर्वाचनमा थ्रेसहोल्ड बढाउने षड्यन्त्र आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष राउतले थ्रेसहोल्डमार्फत नेपालमा दुई दलीय तानाशाही लाद्न खोजिएको जिकिर गर्दै त्यस्तो व्यवस्था नेपाललाई नचाहिएको बताएका छन्। उनले यसविरुद्ध संघर्ष गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, '६-७ लाख गर्दै…