पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले अबको दशक समाजवाद र नेकपाको दशक हुने बताएका छन् । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा गण्डकी प्रदेशले पोखरामा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले देशमा चौतर्फी निराश बढिरहेका बेला नेकपाले आशाको सञ्चार गराएर अवको दशकलाई उथलपुथलको दशक बनाउने दाबी गरे । समाजवादी मोर्चाका संयोजक…