काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सरकारले संसदबाटै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । बजेट भाषणका लागि मंगलबार दिउँसो १ बजे संसदको दुवै सदनको संयुक्त बैठक बोलाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकमा उपस्थितिका लागि दुवै सदनका सांसदहरुलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले…