काठमाडौं। समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ । सरकारको जनविरोधी काम राजावादीको सक्रियता विरुद्ध मोर्चाले प्रदर्शनको घोषणा गरेकै दिन राजावादीहरुले पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । नवराज सुवेदी तथा दुर्गा प्रसाई समुहको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ मार्फत चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको हो । सुवेदी…