१५ पुस २०८२, मंगलबार | December 30, 2025

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा कडा तर रोचक प्रतिस्पर्धा देखिएको छ । कडा प्रतिस्पर्धाका बीच एमाले उम्मेदवार दमनबहादुर भण्डारी कांग्रेसका अभिषेक बहादुर सिंहभन्दा अघि पुगेका छन् । पछिल्लो मत परिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका सिंहले ९ हजार ८ सय ८० मत ल्याएका…